ताजा खबर संगालो
Thu Jan 02 09:17:52 GMT 2025
वीरगञ्ज र जनकपुरमा हुने जय ट्रफी कपको तयारी अन्तिम चरणमा

वीरगञ्ज – वीरगञ्जमा यही पुस २१ गतेदेखि हुने एलाइट (जय ट्रफी) कपको तयारी अन्तिम चरणमा पुगेको छ। वीरगञ्जको नारायणी क्रिकेट मैदान र जनकपुरको रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट मैदान गरी दुई स्थानमा हुने...

Thu Jan 02 09:13:38 GMT 2025
‘शेरा दरबार प्रकरणका दोषीमाथि कारबाही गरियोस्, म सहयोग गर्न तयार छु’

काठमाडौँ। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शेरा दरबार जग्गा प्रकरणबारे सरकारलाई छानबिन गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरेका छन्। बिहीबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै नेकपा...


निमोनियाले पल्मोनरी ह्यामरेज भएका सचिन ५ दिनदेखि आईसीयूमा उपचाररत थिए

निमोनियाले पल्मोनरी ह्यामरेज भएका सचिन ५ दिनदेखि आईसीयूमा उपचाररत थिए ५ मिनेट अघि A A काठमाडौं : बालगायक सचिन परियारको बिहीबार बिहान निधन भएको छ। सिभियर निमोनियाले पल्मोनरी ह्यामरेज भएका कारण उनको निधन भएको त्रिवि शिक्षण अस्पताल प्रशासनले जनाएको

Thu Jan 02 09:15:00 GMT 2025
शेरा दरबारको जग्गाबारे प्रचण्डलाई गृहमन्त्रीको जवाफ: सरकारलाई धन्यवाद दिन तयार भएर बसे हुन्छ

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सरकारले गैरकानूनी काम गर्ने कसैलाई नछाड्ने बताएका छन्। प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शेरा दरबारको जग्गाबारे प्रश्न उठेपछि गृहमन्त्रीले जवाफ...

Thu Jan 02 09:16:38 GMT 2025
पुस २५ देखि १५ दिने चितवन महोत्सव

चितवन — नारायणी नदी किनारमा पुस २५ गतेदेखि माघ १० गतेसम्म १५ दिने चितवन महोत्सव हुने भएको छ । आर्थिक क्रियाकलाप बढाउने उद्देश्यले चितवन उद्योग वाणिज्य संघले २०५३ सालदेखि दुई वर्षको अन्तरालमा महोत्स...

Thu Jan 02 09:13:11 GMT 2025
कास्कीमा रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी

गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी र...

Thu Jan 02 09:09:19 GMT 2025
प्रचण्ड भन्छन्- ‘शेरा दरबारको जग्गा फिर्ता ल्याए सरकारलाई धन्यवाद दिन्छु’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नुवाकोटको शेरा दरबार जग्गा हिनामिनामा गैरकानुनी काम गर्ने तत्काल कारबाही गर्न सरकारसँग आग्रह ...

Thu Jan 02 09:09:00 GMT 2025
शहर कस्तो हुनुपर्छ ? हेरौं रवीन्द्र मिश्रको संस्मरण

काठमाडौं - मानव समाजको विकासमा शहरीकरणको ठूलो महत्व छ । शहर होस् वा गाउँ वस्ती विकासको योजनावद्ध प्रक्रियाले नै मानव बसोबासको सुन्दरता देखाउँछ । अहिले विभिन्न मुलुकमा शहरीकरणको प्रक्रिया तीब्र रुप...

Thu Jan 02 09:15:00 GMT 2025
वामदेवले मागे वरिष्ठ नेतासहित संगठन विभाग, अनकनाए माधव

काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान समाहित गर्न लगातार छलफल र संवाद भइरहेका छन् । पुस ५ पछि मात्र दुई पक्षका नेताहरूबिच तीन पटक...

Thu Jan 02 09:12:00 GMT 2025
पहिलो महिला राजदूत विन्देश्वरीको निधन

काठमाडौँ । नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ । शाहको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । शाह पूर्व बैंङ्कर अनिलकेशरी शाहकी आमा हुन् । शाह २०४४ म...

Thu Jan 02 09:12:40 GMT 2025
नयाँ वर्षमा सुनसान बन्यो दक्षिण कोरिया, व्यवसायमा उच्च गिरावट

एजेन्सी । दक्षिण कोरियामा यसपालीको नयाँ वर्ष खासै उत्साहजनक रहेन । स्थानीय समाचारमाध्यमहरुका अनुसार राजनीतिक उथलपुथल र हालै भएको हवाई दुर्घटनाका कारण कोरियाबासीले नयाँ वर्षलाई शोकका रुपमा ग्रहण गरे...

Thu Jan 02 09:09:08 GMT 2025
गाजामा इजरायली हमलामा पूर्वप्रहरी प्रमुखसहित ११ जनाको मृत्यु

गाजा पट्टी (प्यालेस्टिनी क्षेत्र), १८ पुस । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा यस क्षेत्रको अहिले ध्वस्त हमास प्रहरी...

Thu Jan 02 09:06:36 GMT 2025
पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौं, १८ पुस । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नपर्ने बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रियसम्बन्ध र पर्य...

Thu Jan 02 09:08:48 GMT 2025
शेरा दरबार जग्गा हिनामिनामा संलग्नलाई कारबाही गर्न अध्यक्ष दाहालको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको शेरा दरबार जग्गा हिनामिनामा गैरकानुनी काम गर्ने तत्काल कारबाही गर्न सरकारस...


राज्य व्यवस्था समितिबाट पारित भयो भ्रष्टाचार निवारणसम्बन्धी विधेयक

प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । समितिको बिहीबार बसेको बैठकले सभापति रामहरि खतिवडाको प्रस्तावमा उपसमितिको प्रतिवेदनसहित विधेयक पारित गरेको हो । उक्त विधे

Thu Jan 02 09:09:00 GMT 2025
जसको बुढ्यौलीमा फर्कियो आँखाको ज्योति

वीरगञ्ज- पर्साको पर्सागढी नगरपालिका–४ की ५९ वर्षीया राधिका देवीले आर्थिक अवस्था कमजोर भएकाले एक दशकदेखि मोतियाविन्दुको शल्यक्रिया गर्न सकिरहेकी थिइनन्। बिहान–साँझ छाक टार्न धौधौ भएकाले सुविधासम्पन्...

Thu Jan 02 09:09:06 GMT 2025
सुदूरपश्चिममा ५ हजार किलोमिटर सडकको गुरुयोजना तयार

१८ पुस, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले पाँच हजार किलोमिटर बराबरको सडक निर्माण गर्न गुरुयोजना तयार गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले यातायात पूर्वाधार निर्देशनालयसहितका निकाय...

Thu Jan 02 09:02:13 GMT 2025
न्यु अर्लिन्स र साइबर ट्रक विस्फोटको कारण खोज्दै अमेरिकन प्रहरी

काठमाडौं - अनुसन्धान अधिकारीहरूले न्यु अर्लिन्समा भएको आक्रमण र लस भेगासमा ट्रम्प होटल बाहिर टेस्ला साइबर ट्रक विस्फोट बीच सम्भावित सम्बन्ध छ कि भनेर खोजी गरिरहेका छन्। दुवै घटना नयाँ वर्षको केही घ...

Thu Jan 02 09:06:00 GMT 2025
निर्माणाधीन अवस्थामै अलपत्र अस्पताल भवन (तस्बिर)

काठमाडौं - खोटाङको हलेसी तुवाचुङ नगरपालिका- ७ महादेवस्थानस्थित पात्लेमा निर्माणाधीन अवस्थामै अलपत्र परेको १५ श्ययाको आधारभूत अस्पताल भवन । वि.सं. २०७७ मङ्सिर–१५ गते शिलान्यास गरिएको अस्पताल भवन रु ...

Thu Jan 02 09:08:39 GMT 2025
पर्यटन क्षेत्रको समृद्धिमा निजी क्षेत्र अघि बढ्नुपर्छ : मन्त्री पाण्डे  


Thu Jan 02 09:10:05 GMT 2025
भ्रष्टाचारका ठूला कान्ड छानबिन गर्न शक्तिशाली आयोग बनाउन गगनको प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सम्पत्ति छानबिनमा विशेष आयोग गठन गर्न माग गरेका छन्। आज बसेको राज्य व्यवस्था समितिको बैठकमा उनले भ्रष्टाचार छानबिनको विषयमा हरेको फरक फरक धारण आउने...


भ्रष्टाचारका क-कसका फाइल खोल्ने हो‚ छलफल गरौँ : गगन थापा

काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको उपस्थितिमा भ्रष्टाचारका खोल्न बाँकी फाइलबारे छलफल गर्नुपर्ने प्रस्ताव राखेका छन्। बिहीवार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थाप

Thu Jan 02 09:10:46 GMT 2025
पूर्वउपराष्ट्रपति पुन माओवादी स्थायी कमिटी बैठकमा सहभागी

कामठमाडाैँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएकाे छ। आगामी आइतबारबाट सुरू हुने केन्द्रीय कमिटीको बैठक बैठकका एजेन्डा तय गर्नका लागि उक्त बैटक बाेलाइएकाे पार्टी उपाध्यक्...

Thu Jan 02 09:07:12 GMT 2025
शेरा दरबार काण्ड : प्रचण्डलाई गृहमन्त्रीले भने “तपाईँ धन्यवाद दिन तयार भएर बस्नोस्”

शेरा दरबार काण्ड : प्रचण्डलाई गृहमन्त्रीले भने “तपाईँ धन्यवाद दिन तयार भएर बस्नोस्” काठमाडौँ / गृहमन्त्री रमेश लेखकले शेरा दरबारको जग्गा सम्बन्धि विषयमा गम्भिरतापूर्वक अनुसन्धान भइरहेको भन्दै कानु...

Thu Jan 02 08:58:00 GMT 2025
जापान जाने तयारीमा थिइन् मृतक सुस्मिता

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ गौशालास्थित होटलमा मृत फेला परेकी सुस्मिता खड्का कलेजसँगै जापनिज भाषा पनि पढिरहेकी थिइन् । कागेश्वरी मनोहरा नगरपालिकास्थित आलापोट घर भएकी उनी बुधबार होटल बागमतीको...

Thu Jan 02 08:58:37 GMT 2025
दूरसञ्चार रोयल्टी पुस मसान्तसम्म बुझाउन प्राधिकरणको ताकेता

१८ पुस, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोषबापत रकम बुझाउन कम्पनीहरूलाई पुस मसान्तसम्मको समय सीमा दिएको छ । प्राधिकरणले बिहीबार सूचना प्रकाशित गर्दै अनुम...

Thu Jan 02 09:04:18 GMT 2025
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै

मनाङ– घुम्न लायक स्थानका रूपमा विश्वसामु परिचित मनाङमा पछिल्लो समय विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । स्वदेशी पर्यटकको तथ्यांक नराखिए पनि बाह्य पर्यटकको अभिलेखीकरण अनुसार वार्षिक रूपमा यहाँ आउने...

Thu Jan 02 09:00:53 GMT 2025
भीम रावललाई निकालेको सातापछि एमाले सचिवालयको अर्को बैठक

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेको सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ । आकष्मिक रुपमा बोलाइएको यो बैठकमा केन्द्रीय कमिटी बैठकका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल हुँदैछ ।

Thu Jan 02 09:01:36 GMT 2025
पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक, पूर्वउपराष्ट्रपति पुन पनि सहभागी

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा जारी छ। पुस २१ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठक केन्द्रित पदाधिकारी बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पन...

Thu Jan 02 00:00:00 GMT 2025
शेरा दरबार जग्गा हिनामिनामा गर्नेलाई तत्काल कारबाही गर्न सरकारसँग प्रचण्डको आग्रह [भिडियो]

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको शेरा दरबार जग्गा हिनामिनामा गैरकानुनी काम गर्ने तत्काल कारबाही गर्न सरकार...

Thu Jan 02 09:01:08 GMT 2025
अमेरिकामा तेस्रो ठूलो आक्रमण, ११ जनालाई गोली हानियो

काठमाडौं । अमेरिकामा फेरि एक पटक सर्वसाधारणमाथि हमला भएको छ । न्यूयोर्कको एक नाइट क्लबमा सामूहिक गोली हानाहानको घटना सार्वजनिक भएको छ, जसमा अहिलेसम्म ११ जनालाई गोली लागेको पुष्टी भएको छ ।

Thu Jan 02 09:02:47 GMT 2025
राज्य व्यवस्था समितिबाट भ्रष्टाचार निवारणसम्बन्धी विधेयक सर्वसम्मतले पारित

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।

Thu Jan 02 08:54:52 GMT 2025
सुशासनको सुनिश्चिता सरकारको प्राथमिकताः गृहमन्त्री लेखक

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासनको सुनिश्चितता वर्तमान सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘भ्रष्...

Thu Jan 02 08:56:02 GMT 2025
सार्वजनिक सम्पत्ति हिनामिनामा सरकार चुप लाग्दैन : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासनको सुनिश्चितता वर्तमान सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘भ्रष्टाचार निवा...

Thu Jan 02 09:01:36 GMT 2025
बाख्रापालेर वार्षिक पाँच लाख बढी आम्दानी

देउखुरी (दाङ), १८ पुस । घोराही उपमहानगरपालिका–६ बचाहाका बालकृष्ण खनालले व्यावसायिक बाख्रापालनबाट वार्षिक पाँच लाख ५० हजार आम्दानी गर्दै आएका छन् । उनले प्रकृति बाख्रा फार्म दर्ता गरेर व्यावसायिक रू...

Thu Jan 02 09:04:06 GMT 2025
बाख्रा पालेर वार्षिक पाँच लाख बढी आम्दानी

बाख्रा पालेर वार्षिक पाँच लाख बढी आम्दानी नयाँ पेज १४:५१ बजे दाङ । दाङको घोराही उपमहानगरपालिका–६ बचाहाका बालकृष्ण खनालले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु पाँच लाख ५० हजार आम्दानी गर्दै आएका छ...

Thu Jan 02 09:04:47 GMT 2025
नेपालमा चारदेशीय महिला फुटबल : म्यानमार सबैभन्दा बलियो, कुन छ कमजोर ?

काठमाडौं । नेपाली महिला फुटबल टिमले यो वर्षको पहिलो फिफा विन्डोमा नै चारदेशीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार सामाजिक सञ्जालमार्फत नेपालले घरेलु मै...

Thu Jan 02 09:03:00 GMT 2025
इन्टरनेट कम्पनीलाई प्राधिकरणको पत्राचार– रोयल्टी र आरटीडीएफको रकम तिर्नू

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले बाँकी रकम भुक्तानी गर्न इन्टरनेट कम्पनीलाई पत्राचार गरेको छ । प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै रोयल्टी र ग्रमीण दूरसञ्...

Thu Jan 02 09:02:52 GMT 2025
भ्रष्टाचारका फाइल खोल्छौं मात्र नभनौं, खोलौंः गगनकुमार थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारका खोल्न बाँकी रहेका फाइलहरू खोल्न प्रस्ताव गरेका छन्। बिहीवार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले भ्रष्टाचारको...

Thu Jan 02 09:04:47 GMT 2025
शेरा दरबारबारे प्रचण्डले भने- दोषीलाई कारबाही गरी जग्गा फिर्ता ल्याइयोस्

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नुवाकोटको शेरा दरबार जग्गा प्रकरणमा निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। उनले ललिता निवासको जग्गाजस्तै श...